सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।
शनिबार तरुल ९५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७ रुपैयाँ रहेको छ । प्याज ६४ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली १७.६७ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला १०० रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
यसैगरी स्याउ(झोले) प्रतिकेजी २५० रुपैयाँ रहेको छ । स्याउ(फूजी) प्रतिकेज २८०, केरा प्रतिकेजी १६०, कागती प्रतिकेजी १३५, अनार प्रतिकेजी ३७६.६७, अंगुर(हरियो) प्रतिकेजी २२३.३३ , अंगुर(कालो) प्रतिकेजी ३६६.६७ सुन्तला(नेपाली) प्रतिकेजी ११५ , सुन्तल ा(भारतीय) प्रतिकेजी ९५ , काक्रो(लोकल) प्रतिकेजी १३० काक्रो(हाइब्रीड) प्रतिकेजी १००, रुख कटहर प्रतिकेजी १२५ निबुवा प्रतिकेजी ४५ रुपैयाँ रहेको छ ।
साथै नासपाती(चाइनिज) प्रतिकेजी २४० रुपैयाँ, मेवा(नेपाली) प्रतिकेजी ४५, मेवा(भारतीय) प्रतिकेजी ९५ र अम्बा प्रतिकेजी १०५ रुपैयाँ रहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा