सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनकपुरधाममा एकाबिहानै भुकम्पको धक्का महसुस गरिएको छ ।
बिहान करिब ६ बजेर ४५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पको केन्द्रबिन्दु र कति रेक्टरको हो भन्ने यकिन हुन बाँकी रहेको छ । भुकम्पको धक्का महसुस भएसंगै स्थानीयहरु घरबाट बाहिर सडकमा निस्केका छन् ।
भुकम्पको धक्का मधेशका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको सामाजिक सञ्जालमा विभिन्न जिल्लाका स्थानियहरुले पोस्ट गरेका छन् ।
थप विवरण आउन बाँकी ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा