सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी
भागमा सामान्य बदली भएको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । यसको साथै, तराईका धेरै स्थानमा भने हुस्सु लागेको अवस्था छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।
यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा