सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएको छ ।
मंगलबार पाटन दरबार क्षेत्र परिसर, ललितपुरमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरू लगाएर टोपी दिवस मनाइएको हो ।
राष्ट्रिय पोशाकलाई विश्वसामु चिनाउँदै संरक्षण र संवद्र्धनका लागि दिवस मनाएको उनीहरुको भनाई छ । टोपी दिवस आज १२ संस्करणमा पुगिसकेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा