सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ गौशालामा स्कुल बसको ठक्करबाट बुधबार एकजनाको ज्यान गएको छ। बा ३ ख २८१५ नम्बरको विद्या न्याय स्कुलको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री दुई वर्षका बालक आयुष मोक्तानको ज्यान गएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका मोक्तानको उपचारार्थ नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बीच बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा