सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय, नगरकोट बीच छुट सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र क्लब हिमालय, नगरकोट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई रुम चार्जमा १० प्रतिशत सम्म छुट दिने भएको छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छः https://www.nimb.com.np/personal-banking/offers
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा