सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१, काठमाडौं। आज पनि नेपाली बजारमा सुनको मूल्य घटबढ भएको छैन । गएको चार दिनदेखि सुनको मूल्य यथावत नै रहेको छ । आज पनि सुनको मूल्य प्रतितोला ५४ हजार ८ सय रुपैयाँ छ । त्यस्तै, चाँदीको मूल्य पनि आज यथावत नै छ ।
आज चाँदीको मूल्य प्रतितोला ७ सय ५५ रुपैयाँ छ । हिजो मात्रै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा