सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१ –बैतडी, बैतडीमा रक्सी खाएर होहल्ला गर्ने तीनजना म्यादी प्रहरी बर्खास्त भएका छन् । गएको चैतमा म्यादी प्रहरीमा भर्ना भएका सुर्नयाँ गाउँपालिकाका रामसिंह महारा, नरेन्द्र सिंह ऐरी र धर्मबहादुर मडैलाई बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नावय उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
उनीहरुले म्यादी प्रहरीको आवास गृहमा राति रक्सी खाएर प्रहरी अनुशासन विपरितको काम गरेकोले बर्खास्त गरिएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा