सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले ती विद्यार्थी ओटो वार्मबिएर मुक्त भएको घोषणा गरेका हुन्।
ती २२ वर्षिय विद्यार्थी आफ्नो परिवारसँग पुनर्मिलनका लागि अमेरिकातर्फको यात्रामा रहेका विदेशमन्त्री टिलरसनले बताएका छन्।
ती अमेरिकी विद्यार्थी ओटो वार्मबिएरलाई उत्तर कोरियामा उनी बसेको होटेलबाट एउटा ‘प्रोपागान्डा’ संकेत चोर्न प्रयास गरेको अभियोगमा सन् २०१६ को मार्च महिनामा १५ वर्षको श्रम जेल सजाय सुनाइएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा