सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफना सभापति रवि लामिछानेलाई अन्यायको चक्रव्युहमा फसाइएको आरोप लगाएको छ ।
रास्वपाले एक विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका सभापति लामिछानेसँग गरिएको अनौपचारिक संवादको आधारमा राज्यले डरलाग्दो, निकृष्ट प्रतिशोधपुर्ण रुपमा अन्यायको चक्रव्युहमा फसाइएको दाबी गरेको हो ।
लामिछानेलाई हिरासत बाहिर राखेर गर्न सकिने अनुसन्धानलाई मानमर्दन, धम्की र अपमानको घिनलाग्दो औजार बनाइएको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ:
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा