सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ कार्तिक । तिहार नजिकिँदै गर्दा भक्तपुरमा माटोको भाँडा बनाउने कुम्हालेहरु पाला बनाउन व्यस्त भएका छन्। तिहार नजिकिएसँगै भक्तपुरमा माटोको पाला बनाउने परम्परागत पेशा गर्ने मानिसहरुको व्यापार पनि चुलीमा पुगेको छ। तिहारमा तेलबत्ती बाल्न माटोको पालाको अत्यधिक माग धान्न सपरिवार काममा खटिरहेको उनीहरु बताउँछन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा