सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २९,भोजपुर । संखुवासभाको मकालु ३ नयाँबस्ती बस्ने ६० बर्षिय प्रजलमान राईको घरमा आइतबार आगलागी हुदाँ दुई लाख बढीको क्षति भएको छ । घरमा कोही नभएको अवस्थामा दिउँसो १ बजेतिर चुलाको छेउमा राखिएको लाईटर पड्केर अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट राईको नगद १ लाख ५० हजार तथा लता कपडा काठ समेत जल्दा अन्दाजी २ लाख २० हजार बराबरको क्षति भएको बताइएको छ । आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी हेदाङनाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा