सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २९ – स्याङ्जा, स्याङ्जाको पुतलीबजारमा एक व्यक्तिले ढुंगाले हानेर एकजनाको हत्या गरेका छन् । सामान्य विषयमा विवाद हुँदा पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा ६० वर्षीय हरिप्रसाद रेग्मीले ५० वर्षीय रघुनाथ रेग्मीको ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक देवबहादुर बोगटीले जानकारी दिनुभयो । प्रहरीले हरिप्रसादलाई पक्राउ गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा