सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।
निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर १ र डिजेलरमट्टितेलमा ४ रुपैयाँले मूल्य बढेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा