सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ। भारत आइसिसि च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै भारतले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको १ सय ९४ रनको लक्ष्य भारतले ४४ । ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
कप्तान विराट कोहलीको उत्कृष्ट अविजित ७६ रनको सहयोगले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश गरेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा