सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य केही घट्दै तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । जुन मूल्य सम्मकै उच्च रहेको थियो ।
यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम भने १ लाख ३८ हजार ३० रुपैयाँ कायम भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा