सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ भाद्र । साताको चौथो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।
यसअघिको कारोबारका दिन मंगलबार पनि छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको भाउ प्रतितोला २० रुपैंयाले घटेर १ हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा