सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ । प्याज सुकेको ९७ रुपैयाँ ५० पैसा, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड २५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली ७६ रुपैयाँ, बन्दा लोकल ७७ रुपैयाँ, लौका ४६ रुपैयाँ, भिण्डी ५६ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ८६ रुपैयाँ ६७ प्रति केजी तोकिएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा