सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, श्रावण २९ । रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यो हालत छ भने मिटर नभएका भन्सारमा के हालत हुन्छ भन्र्दै प्रश्न समेत गरे ।
उनले भने, ‘जसरी प्रधानमन्त्रीले विद्युत लाइन जोड्नको लागि निर्देशन दिनुभएको थियो। महशुल उठाउनको लागि त्यसैगरी निर्देशन दिनुप¥यो कहाँ कहाँ दिने हो ? मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यो हालत छ देशमा । मिटर नभएका भन्सार हेरौँ र मालपोत हेरौं त के छ हालत ?’
प्रतिपक्षले सदनमा उठाएको मुद्दा र भ्रष्टाचारको विषयलाई रोक्ने रवैया नदेखाउन आग्रह गरे।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा