सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० साउन । काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ।
केही दिन यतादेखिको वर्षाका कारण पुल चर्किएपछि धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको हो ।
पुलले काठमाडौँ महानगरपालिका–१० र वडा नं ११ जोड्ने गरेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा