सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी जहाजमा सवार १८ जनाकै निधन भएको छ ।
जहाजमा पाइलट सहित १९ जना सवार थिए जसमध्ये १८ जनाको निधन भएको हो ।
पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरि केएमसी अस्पताल पुर्याइएको छ ।
मर्मतका लागि पोखरा आउँदै गर्दा सौर्य एयरलाइन्सको ९एन–एएमई कलसाइनको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनसार पोखराको ह्यांगरमा राखेर मर्मतका लागि उक्त विमान कम्पनीले अनुमति लिएको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा