सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २४ – निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नै सरकारी निवास बालुवाटार छोड्ने तयारी गर्नु भएको छ ।
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोह पछि निर्वतमान प्रधानमन्त्री प्रचण्डले बालुवाटार छोड्ने उहाँको निजी सचिवालयले जनाएको छ ।
दिउँसो पौने २ बजे प्रधानमन्त्री देउवाको सपथ समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय शितल निवास जाने र त्यहिँबाट निजी निवास जाने प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा