सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल सम्हालेपछि पहिलो विदेश भ्रमणको रुपमा रुस पुगेका छन् ।
मोदी २२औँ रुस–भारत वार्षिक शिखर सम्मेलनका लागि मस्को पुगेका हुन् ।
मोदीलाइ रुसको विमानस्थलमा गार्ड अफ अनर दिइएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा दुई दिने भ्रमणका लागि रुस पुगेका उनलाई प्रथम उपप्रधानमन्त्री डेनिस मान्तुरोभले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोदीले रुसी राष्ट्रपतिसँग २२औँ रुस–भारत वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा