सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ । त्यसअघि कांग्रेस, माओवादी केन्द्र र राजपाबीच तीनबुँदे सहमति गर्ने तयारी छ ।
नेताहरुका अनुसार तीनबुँदे सहमति गर्ने तयारी छ । जसमा प्रचण्ड सरकार गठनका क्रममा भएको तीनबुँदे सहमति कार्यान्वयन एउटा बुँदा हुनेछ । तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राजपा नेपालका २४ सांसद छन् ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले... विस्तृतमा