सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ असार । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन सुन प्रतितोला १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कायम भएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।
सोमबार छापावाला सुन प्रतितोला एकलाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदीको मूल्य तोलामाएक हजार ८०५ रुपैयाँमा किनबेच भईरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा