सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल आयल निगमले पाँच रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
आइतबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत पेट्रोलमा प्रतिलिटर २ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जानकारी दिएको हो ।
हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् नै छ । नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा