सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ मंसिर । साताको दोस्रो कारोबार दिन सुनको भाउ बढेको छ । यस दिन सुन प्रतितोला १००० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६० हजार रुपैंयामा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६१ हजार रुपैंया निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैंयाले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९२० रुपैंयामा कारोबार भइरहेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा