सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ असार । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । बैंकले एफपीओ निष्काशनको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ती गरेको छ ।
एक कार्यक्रमका बिच हिमालयन बैंक र सिटिजन्स क्यापिटल बीच बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा