सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १४– भिजिट भिसामा युएई पुगेका १० जना नेपाली अलपत्र परेका छन् । चर्को शुल्क तिरेर युएई उनीहरुलाई म्यानपावर कम्पनीले रोजगारी दिलाउने बताएको थियो ।
दुई महिना पहिले सुरक्षा गार्डको काममा प्रतिव्यक्ति दुई लाख भन्दा बढि तिरेर दुवई पुगेका उनीहरुले अहिले सम्म काम नपाएको बताइएको छ ।
म्यानपावर कम्पनीले भने काम नपाएसम्म मासिक साढेपाँच हजार रुपैयाँ दिएको बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा