सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पहिलो चरणमा स्थानिय निर्वाचन भएको एकमात्र उप महानगरपालीका हेटौडामा नेकपा एमालेले बिजय पाएको छ ।
भर्रखरै सकिएको मतगणना अनुसार नेकपा एमालेका उमेद्वारले बिजय हाँसील गरेका छन् । उनले करीब ६५० मत अन्तरले बिजय भएका छन् । निर्वाचन आयोगले औपचारीक पुष्टी गर्न भने बाँकी रहेको छ ।
यहाँ नेपाली काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा