लोक सेवा आयोगले माग्यो शाखा अधिकृत पदका लागि कर्मचारी (विज्ञापनसहित)
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०८० मंसिर २७, बुधबार (१ साल अघि)
अनुमानित पढ्ने समय : ८ मिनेट
६५० पटक पढिएको
काठमाडौँ, २७ मंसिर । लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ।
आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ६२ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा