• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ४, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

      फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

      त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेदरल्याण्ड्स माथि नेपालको सानदार जित

      म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज

      तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

      भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

      हावाहुरीका कारण आँप, लिचीमा क्षति

      चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

      अयोध्याधाममा मूर्ति स्थापनाको तयारी

      वैशाख ७ गतेबाट कोरोनाको दोस्रो डोज खोप

      भक्तपुरका ११ पोखरीको पुनःनिर्माणपछि पानी भरियो

      सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

      पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

      दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

      तराईमा बासन्ती छठ पर्वको रौनक, आज खरना

    होमपेज /  मुख्य समाचार

    सत्ताखेलले दोस्रो चरण अन्योलमा : ओली

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ १०, बुधबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    जेठ १०,काठमाडौं :  अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-माओवादी केन्द्रको सत्ताखेल र स्थानीय तहको संख्या थप्ने निर्णयले दोस्रो चरण निर्वाचन अन्योलमा परेको बताउनुभएको छ ।मन्त्रिपरिषद् बैठकले सोमबार तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने, दुई उपमहानगरलाई महानगर बनाउने र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । यो निर्णयले दोस्रो चरण निर्वाचनलाई अन्योलमा धकेलेको उहाँले बताउनुभयो । राजधानीमा मंगलबार आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले गरेको संख्या थप्ने निर्णय स्थानीय तह पुनर्संरचनासम्बन्धी नेपालको संविधानको व्यवस्था र हालै व्यवस्थापिका संसद्बाट पारित कानुको समेत ठाडो उल्लंघन भएकाले उक्त निर्णय तत्काल फिर्ता हुनुपर्छ ।’

    प्रधानमन्त्रीनिवासमा मंगलबार भएको सरकारसहित तीन दलको बैठकमा पनि अध्यक्ष ओलीले सरकारको निर्णयप्रति कडा विरोध जनाउनुभएको थियो । उक्त बैठकपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैलाई सहभागी गराउन संविधान र राजनीतिक सहमतिका आधारमा स्थानीय तहको संख्या थप गरिएको दाबी गर्नुभएको थियो । सरकारले पहिलो चरण निर्वाचन सम्पन्न गराएको र दोस्रो चरण निर्वाचनको उम्मेदवारी दिन ९ दिन बाँकी हुँदा सत्ता फेरबदलको कसरत भइरहेकाले त्यसले निर्वाचनको वातावरण बिग्रिने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

    कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका

    कर्णालीको अराजकता क्षम्य हुदैन, कारवाही हुन्छ : एमाले प्रवक्ता ज्ञवाली

    सिमकोट विमानस्थल जोखिममा

    कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार

    जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे बुद्धकृष्ण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेदरल्याण्ड्स माथि नेपालको सानदार जित

    म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज

    तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

    कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका

    कर्णालीको अराजकता क्षम्य हुदैन, कारवाही हुन्छ : एमाले प्रवक्ता ज्ञवाली

    सिमकोट विमानस्थल जोखिममा

    कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार

    राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑