सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । मधुमेहको सबैभन्दा महत्त्वपूर्ण कारण अनियमित जीवनशैली हो। हाल मधुमेहबाट पीडित नभएकाहरूले आफ्नो जीवनशैलीमा प्रभावकारी परिवर्तन गरेमा गम्भीर असर पार्ने यो रोगबाट आफूलाई बचाउन सक्छन्। बालबालिकामा पनि मधुमेहको संख्या बढ्दै गएको छ । तिनीहरूमा मोटोपना कम गर्न महत्त्वपूर्ण छ। मोटोपनाका कारण मधुमेहले सजिलै सिकार बनाउँछ ।
नियन्त्रण र रोकथामका लागि यी कुराहरूमा ध्यान दिनुहोस्
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा