सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ,१४ कार्तिक। भारत सरकारले प्याजमा प्रतिटन ८०० अमेरिकी डलरको न्यूनतम निर्यात मूल्य तोकेको छ । स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो ।
यो नियम गएको आइतबारदेखि आउँदो डिसेम्बर ३१ सम्म लागु हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ ।
भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको जनाइएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा