सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, १ असार। लुम्बिनी प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गरेको छ।
लुम्बिनीका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी ४० अर्ब ४७ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका हुन् ।
चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार रुपैयाँ विनियोजना गरिएको छ । यस्तै, स्थानीय तहका लागि वित्तीय हस्तान्तरणमार्फत् ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पुर्णपाठ:
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा