सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, १ असार। लुम्बिनी प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गरेको छ।
लुम्बिनीका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी ४० अर्ब ४७ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका हुन् ।
चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार रुपैयाँ विनियोजना गरिएको छ । यस्तै, स्थानीय तहका लागि वित्तीय हस्तान्तरणमार्फत् ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पुर्णपाठ:
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा