सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, १ असार। बागमती प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गरेको छ।
मन्त्री बहादुर लामाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैंयाको बजेट प्रदेशसभामा पेश गरेका हुन् ।
कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरेको छ।
पुर्णपाठ
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा