सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, १ असार। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेको छ । शुक्रबार प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आगामी वर्षको लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ ।
यस्तै चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ ।
बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।
पुर्णपाठ :
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा