सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, ३० फागुन। लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् ।
दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सोमबार सचेतक नियुक्त गरेका हुन् ।
झिमरूक गाउँपालिका-७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन् । उनी समानुपातिक सांसद हुन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा