सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, ३ फागुन । गण्डकी प्रदेश सरकारले भोली बिहिबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको दिन प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन समावेश गरिएको हो ।
गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो ।
आज लुम्बिनि प्रदेशले पनि स्थापना दिवसको अवसर पारेर सार्वजनिक विदा दिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा