सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ माघ । सुनको भाउ आज फेरि बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार हिजो आइतबार तोलाको १ लाख ५ हजारमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंधले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा