सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । उनले निकतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापालाई ६०४५ मतान्तरसहित विजयी भएका हुन् ।
आचार्यले ५८८९३ मत प्राप्त गर्दा थापाले ५२८४८ मतमात्रै पाए ।
उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ६०५४६ मतसहित निर्वाचित भइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६६६३ मत ल्याइन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा