सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० जेठ । सिरहाको गोलबजार नगरपालिकामा नेकपा (एमाले) का उमेदवार श्यामकुमार श्रेष्ठ विजयी भएका छन् । उनले माओवादीका उमेदवार देवनाथ साहलाई २२०७ मत अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले ७,९०८ प्राप्त गरे भने साहले ५,७०१ पाए ।
त्यस्तै, उपमेयरमा पनि एमालेकै उमेदवार निर्वाचित भएकी छन् । एमालेकी मान्ती साहले ७७०३ ल्याएर माओवादीकी रेशमकुमारी थापालाई पराजित गरेकी हुन् । थापाले ५६४३ मत प्राप्त गरीन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा