सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ जेठ । मोरङको सुन्दरहरैचा नगरपालिकाको मेयरमा नेकपा एमालेका केदारप्रसाद गुरागाईँ विजयी भएका छन्। उनी २१४०५ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २०६७८ मत प्राप्त गरे।
उपमेयरमा एमालेकी अकली चौधरी २२४५२ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले ११३०० मत प्राप्त गरे।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा