सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, जेठ ७ । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ ९ हजार ३ सय ५० मतसहित निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६ सय ५८ मत प्राप्त गर्नु भएको छ ।
यस्तै, उपमेयरमा भने नेपाली कांग्रेसकी लक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ । उहाँको ९ हजार ५ सय ९१ मत छ भने एमालेकी विणा महर्जनको ८ हजार ६ सय ८३ मत रहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा