सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ जेठ। काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन्। कार्कीले ११३२२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण ढुंगानाले ८२६३ मत ल्याएका छन्। यस्तै, एकीकृत समाजवादीका कृष्णहरी थापा ३५५६ मतसहित तेस्रो स्थानमा छन्।
उपमेयरमा भने नेकपा एमालेकी शान्ता थापा विजयी भएकी छन्। उनले ९९७५ मत ल्याइनर । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका भोला चापागाईले ५४२२ मत ल्याएका छन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा