सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर, ५ जेठ । धनुषाको कमला नगरपालिकाको मेयर उपमेयरमा कांग्रेस विजयी भएको छ।
त्यहाँ मेयरमा कांग्रेसका विशेश्वर यादव निर्वाचित भएका हुन्उ भने उपमेयरमा शिलादेवी मण्डल विजयी भएकी छिन्।
विशेश्वरले तीन हजार ८८७ मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका पशुपति यादवले दुई हजार ८५९ मत प्राप्त गरे।
उपप्रमुख निर्वाचित मण्डलले तीन हजार ८८७ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सरस्वती सिन्हा कुशवाहाले दुई हजार ७६६ मत प्राप्त गरिन्।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा