सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुल्मी , ३ जेठ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टको गृहपालिका गुल्मीको इस्मा गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
पालिका प्रमुखमा कांग्रेसका जिल्ला पार्टी सचिव भगत सिंह खड्काले र उप प्रमुखमा सोही पार्टीकी पार्वती कुँवरले विजय प्राप्त गरेका हुन् । खड्काले एमाले उमेदवार हिरा एसीलाई १२५ मतको अन्तरले पछाडी पार्दै जित हात पारेका हुन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा