सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नुवाकोट, ३ जेठ । नुवाकोटको लिखु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली काँग्रेस विजयी भएको छ । मत परिणाम अनुसार काँग्रेसका ध्रुव श्रेष्ठले ४०६७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघ नारायण श्रेष्ठ २६१६ मत ल्याए ।
यस्तै, उपमेयरमा पनि काँग्रेस नै विजयी भएको छ । काँग्रेसकी सुभद्रा अधिकारी ३१६७ मतका साथ विजयी भएकी हुन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा