सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँँ, ३ जेठ । पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीको वडामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।
घोराही उपमहानगर(१७ मा नेकपा (एमाले) का वडा अध्यक्षका उम्मेद्वार रामलौटन चौधरी प्यानल सहित विजयी भएका हुन्। चौधरीले निकटम प्रतिस्पर्धी गठबन्धन तर्फबाट नेकपा (माओवादी केन्द्र) का पदम केसीलाई २१७ मतान्तरले पराजित गरेका हुन्। चौधरीले २ हजार १७१ र केसीले १ हजार ९५४ मत प्राप्त गरेका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा