सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँँ, ३ जेठ । स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विश्वनाथ पौडेल निर्वाचित हुनुभएको छ ।
उहाँले ५१७७ मत पाउनु भएको छ भने नेपाल कांग्रेसका प्रेमरज पौडेलले ४३५१ मत पाउनुभयो ।
उपाध्यक्षमा नेकपा एमालेकी सीता थापा विजयी हुनुभएको छ । उहाँले ५२७३ मत र नेकपा एकीकृत समाजवादीका रामप्रसाद पौडेलले ३८१७ मत पाउनुभएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा